Our blog

Lok Sewa tips, news & notes

Exam updates, preparation strategies and study material from the GyanNepali team.

50 views 0 comments

संगठन तथा व्यवस्थापन सर्वेक्षण र प्राविधिक मन्त्रालयहरूको समस्या: अन्तर्राष्ट्रिय अभ्यासका आधारमा समाधानका उपायहरु

नेपालका प्राविधिक मन्त्रालयहरूमा O&M सर्वेक्षणका समस्या, कारण, असर र अन्तर्राष्ट्रिय अभ्यासका आधारमा समाधानका उपायहरू। नीति निर्माताहरूका लागि उपयोगी विश्लेषण

Ramesh singh
26 views 0 comments

बाढी व्यवस्थापनको असफलता: पानीसँग लड्ने होइन, सहअस्तित्व सिक्नुपर्ने आवश्यकता

बाढी प्राकृतिक मात्रै होइन, व्यवस्थापनको असफलता हो। IWRM, संविधान, जलस्रोत विधेयक, र अन्तर्राष्ट्रिय अभ्यासको प्रकाशमा नेपालको जलस्रोत शासनको पुनर्संरचनाको आवश्यकता।

Ramesh singh
40 views 0 comments

माटोको बोली र बाल-बालिकाको मन : प्रकृतिविपरीत शिक्षा र कृषिको संकट

नेपालमा दैनिक सयौ युवा विदेश पलायन, ४०% विद्यार्थीको रुचिविपरीत पढाइ। माटोको बोली र बालकको मन बुझ्ने समय आएको छ।

Ramesh singh
45 views 0 comments

सार्वजनिक खरिद ऐन (दोस्रो संशोधन) अध्यादेश, २०८३ सुधार, कार्यान्वयन चुनौती र भविष्यको मार्गचित्र

सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ को सुधार, चुनौती र कार्यान्वयन मार्गको गहिरो विश्लेषण। के यो विकासको turning point बन्न सक्छ?

Ramesh singh
35 views 0 comments

नयाँ निजामती ऐनको ऐतिहासिक अवसर: प्राविधिक कर्मचारीलाई न्याय बिना विकास असम्भव !!!

नयाँ निजामती ऐन नेपालको विकास गति निर्धारण गर्ने अवसर हो। प्राविधिक कर्मचारीलाई न्याय, फिल्ड भत्ता, ओभरटाइम, सवारी सुविधा, पेशागत सुरक्षा र छुट्टै सेवा संरचना बिना विकास सम्भव छैन।

Ramesh singh
21 views 0 comments

पूर्वाधार विकासको गाँठो फुकाउने रणनीति: जेन जी सरकारका लागि तत्काल कार्ययोजना

पूर्वाधार किन ढिलो हुन्छ? OWIA, कानुनी सुधार र प्राविधिक मनोबलमार्फत नेपालको विकासमा तीव्रता ल्याउने मार्ग।नेपालको पूर्वाधार क्षेत्रमा ढिलाइ र लागत वृद्धि किन हुन्छ? OWIA, कानुनी स...

Ramesh singh
18 views 0 comments

सिँचाइ दिवस : नाराभन्दा माथि उठ्दै—नीति, यथार्थ र अबको निर्णायक बाटो

सिँचाइ दिवसको सन्दर्भमा नेपालको सिँचाइ क्षेत्रका नीतिगत, कानुनी, प्राविधिक र जलवायु चुनौती ।

Ramesh singh
27 views 0 comments

सरकारको १०० कार्यसूची, सिँचाइ र कृषि यथार्थ : मधेशको सिंचाइ संकट

सरकारको १०० कार्यसूचीमा सिंचाइ किन परेन ? मधेश प्रदेशको सुख्खा संकट, ठूला आयोजनाको अलपत्र अवस्था, र किसानको भविष्यबीचको गहिरो विश्लेषण। पढ्नुहोस् र जान्नुहोस् समाधानका बाटोहरू।

Ramesh singh