All blogs

Category

Public Administration

25 posts

182 views 0 comments

Improving Nepal's Infrastructure Procurement: Bridging Lacunae in PPA/PPR, ADB MPC, and World Bank Rated Criteria

नेपालको PPA/PPR, ADB MPC र विश्व बैंकको खरिद नियमबीचको खाडल पहिचान गर्दै, जटिल पूर्वाधारका लागि FIDIC अनुरूपको सुधार प्रस्ताव गरिएको लेख।

Ramesh singh
111 views 0 comments

सार्वजनिक खरिद/निर्माणमा श्रमिक अधिकार र सामाजिक सुरक्षा ("सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि, २०८३) : कार्यान्वयनका आयाम, नेपाली तथा विदेशी कामदारको स्थिति र सुधारका मार्गहरू

सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षा कार्यविधि, २०८३ को विश्लेषण। नेपाली र विदेशी (भारतीय तथा अन्य) श्रमिकको स्थिति, कार्यान्वयनका चुनौती र सुधारका मार्गह...

Ramesh singh
257 views 0 comments

सार्वजनिक खरिदमा स्वदेशी उत्पादनको प्रवर्द्धन: निर्देशिका २०८३, SBD र PPA/PPR बीचको अन्तरसम्बन्ध, कानुनी असमञ्जस र सुधारका मार्गहरू

सार्वजनिक खरिदमा स्वदेशी उत्पादन प्रवर्द्धन, निर्देशिका २०८३, SBD र PPA/PPR असमञ्जस, ३०% मूल्य अभिवृद्धि, JV सीमा, ५%/१५% प्राथमिकता र सुधारका उपायको विश्लेषण, #PublicProcurement #...

Ramesh singh
95 views 0 comments

नेपालको पूर्वाधार विकासमा ‘Three "I"s’: Ideology, Ignorance र Inertia को भूमिका

नोबेल विजेता बानर्जी र डुफ्लोको 'तीन I' (विचारधारा (Ideology), अज्ञान (Ignorance), र जडता/निश्चेष्टता (Inertia)) सिद्धान्तबाट नेपालको पूर्वाधार विकासको विश्लेषण।

Ramesh singh
110 views 0 comments

नेपालमा परामर्श सेवा खरिद सम्बन्धी एकीकृत कानुनी, व्यावहारिक तथा सुधारात्मक मार्गदर्शन

परामर्श सेवा खरिदको सम्पूर्ण कानुनी प्रक्रिया: TOR, EOI, RFP, QCBS मूल्याङ्कन, ५% कार्यसम्पादन जमानत, PLI बिमा र वैदेशिक सहायताको ५% खर्च सीमा — अद्यावधिक व्यवस्था सहित।

Ramesh singh
54 views 0 comments

सार्वजनिक खरिद नियमावली, २०८३ (सोह्रौं संशोधन) को नियम १२० “म्याद थप (Extension of Time) को बेला बीमामा ‘ग्याप’ अवधि : नीतिगत सहजता वा व्यावहारिक जोखिम?

सार्वजनिक खरिद नियमावली २०८३ को नियम १२० ले म्याद थपपछि बीमा गर्न १५ दिनको सुविधा दिएको छ। तर, यसले सिर्जना गरेको 'ग्याप' (बीमाविहीन) अवधिमा ठूलो क्षति भए के हुन्छ? बीमा कम्पनीले द...

Ramesh singh
50 views 0 comments

संगठन तथा व्यवस्थापन सर्वेक्षण र प्राविधिक मन्त्रालयहरूको समस्या: अन्तर्राष्ट्रिय अभ्यासका आधारमा समाधानका उपायहरु

नेपालका प्राविधिक मन्त्रालयहरूमा O&M सर्वेक्षणका समस्या, कारण, असर र अन्तर्राष्ट्रिय अभ्यासका आधारमा समाधानका उपायहरू। नीति निर्माताहरूका लागि उपयोगी विश्लेषण

Ramesh singh
45 views 0 comments

सार्वजनिक खरिद ऐन (दोस्रो संशोधन) अध्यादेश, २०८३ सुधार, कार्यान्वयन चुनौती र भविष्यको मार्गचित्र

सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ को सुधार, चुनौती र कार्यान्वयन मार्गको गहिरो विश्लेषण। के यो विकासको turning point बन्न सक्छ?

Ramesh singh
35 views 0 comments

नयाँ निजामती ऐनको ऐतिहासिक अवसर: प्राविधिक कर्मचारीलाई न्याय बिना विकास असम्भव !!!

नयाँ निजामती ऐन नेपालको विकास गति निर्धारण गर्ने अवसर हो। प्राविधिक कर्मचारीलाई न्याय, फिल्ड भत्ता, ओभरटाइम, सवारी सुविधा, पेशागत सुरक्षा र छुट्टै सेवा संरचना बिना विकास सम्भव छैन।

Ramesh singh